हितोपदेश 16:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ, र मीठा वचनहरूले शिक्षा बढ़ाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ज्ञानी र पाको मानिसलाई उसको समझशक्तिले चिनाउँछ। उसको बोली जति मीठो हुन्छ, उति उसले मानिसको मन जित्दछ। Viz kapitolaपवित्र बाइबल21 ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउँछ। Viz kapitola |