Online Bible

- Reklamy -




हितोपदेश 16:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सुनभन्दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सुनभन्‍दा बुद्धि प्राप्‍त गर्नु, र चाँदीभन्‍दा त बरु समझदारी चुन्‍नु कत्ति उत्तम हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सुन र चाँदी कमाउनुभन्दा ज्ञान र बुद्धि प्राप्‍त गर्नु धेरै असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो। समझशक्ति प्राप्त गर्नु चाँदी भन्दा असल हो।

Viz kapitola kopírovat




हितोपदेश 16:16

Následuj nás:

Reklamy


Reklamy