हितोपदेश 16:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 राजाहरू ईमानदार ओठसँग प्रसन्न हुन्छन्, सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 राजाले साँचो कुरा सुन्न चाहन्छन् र सत्य बोल्नेलाई उनले रुचाउँछन्। Viz kapitolaपवित्र बाइबल13 साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्। Viz kapitola |