हितोपदेश 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 राजाहरूले दुष्ट्याइँलाई सहन सक्दैनन् किनभने उचित न्यायले सरकार स्थिर रहँदछ। Viz kapitolaपवित्र बाइबल12 राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ। Viz kapitola |