हितोपदेश 15:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धर्मी मानिसहरूले आफ्नो धन साँचेर राख्छन् तर दुष्टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्याउँछ। Viz kapitolaपवित्र बाइबल6 धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्त्याउँछ। Viz kapitola |