हितोपदेश 15:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 जसले जीवन दिने हप्कीलाई सुन्छ, त्यो बुद्धिमान्हरूका साथमा रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 जसले जीवन दिने हप्की सुन्छ, त्यसले बुद्धिमान्हरूका माझमा सङ्गत पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिम्रो भुल सुधार गरिंदा ध्यान दियौ भने तिमी बुद्धिमान् हौ। Viz kapitolaपवित्र बाइबल31 जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ। Viz kapitola |