Online Bible

- Reklamy -




हितोपदेश 15:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 परमप्रभु दुष्‍टदेखि टाढ़ै रहनुहुन्‍छ, तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्‍नुहुन्‍छ तर दुष्‍टदेखि उहाँ टाढा रहनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 15:29

Následuj nás:

Reklamy


Reklamy