Online Bible

- Reklamy -




हितोपदेश 15:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 धर्मीको हृदयले जवाफ दिन अघि त्‍यसलाई जोख्‍दछ, तर दुष्‍टको मुखले खराबी बकवाद गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्‍दछन्। दुष्‍ट मानिसहरूले झट्टै दुष्‍ट जवाफ दिन्‍छन् र समस्‍या उत्‍पन्‍न गराउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 15:28

Následuj nás:

Reklamy


Reklamy