हितोपदेश 15:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल25 अहङ्कारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ। Viz kapitola |