हितोपदेश 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ। Viz kapitolaपवित्र बाइबल22 चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ। Viz kapitola |