Online Bible

- Reklamy -




हितोपदेश 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बुद्धिमान् मानिसहरू बोल्‍दा ज्ञानका कुराहरू निस्‍कन्‍छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 15:2

Následuj nás:

Reklamy


Reklamy