हितोपदेश 15:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अल्छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अल्छीको बाटोमा काँढै-काँढा हुन्छ तर इमानदारको मार्ग मूल-बाटो हो। Viz kapitolaपवित्र बाइबल19 एकजना अल्छे मानिसको मार्ग, काँढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ। Viz kapitola |