हितोपदेश 15:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तातो रिस भएको मानिसले झगडा उत्पन्न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 गरम मिजासको मानिसले कलह मच्चाउँछ, तर धैर्यवान् मानिसले झैँझगड़ा शान्त गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तातो रिसले विवाद ल्याउँदछ तर धैर्यले मिलाप गराउँदछ। Viz kapitolaपवित्र बाइबल18 एउटा क्रोधित मानिसले झगडा़ मच्चाउँछ तर सहनशील मानिसले झगडा़लाई शान्त गराउँछ। Viz kapitola |