हितोपदेश 15:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; तर प्रसन्न हृदय सधैँ सुखी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 थिचोमिचोमा परेकाहरूका अवहेलित जीवन दिनहुँ दु:खको हुन्छ, तर आनन्दित हृदय सधैँ सुखी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 गरीबको जीवनमा अटुट सङ्घर्ष हुँदछ तर खुसी मानिसहरूले जीवनमा सधैँ आनन्द गर्दछन्। Viz kapitolaपवित्र बाइबल15 गरीब मानिसहरूको समय सधैँ दुःखमय हुन्छ, तर सुखी हृदय लगातार उत्सव जस्तै सुखमय हुन्छ। Viz kapitola |