Online Bible

- Reklamy -




हितोपदेश 15:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आनन्‍दित हृदयले अनुहार प्रसन्‍न पार्छ, तर हृदयको पीरले आत्‍मालाई आघात पुर्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 प्रसन्‍न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्‍मालाई खिन्‍न पार्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 एउटा खुशी हृदयले अनुहारमा उज्यालो झल्यकाई दिन्छ, तर कसैको हृदयको शोकले आत्मालाई दुःखी र खिन्न बनाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 15:13

Následuj nás:

Reklamy


Reklamy