हितोपदेश 15:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आफ्नो मार्ग त्याग्नेले कठोर ताड़ना भोग्नुपर्छ, जसले सुधारलाई घृणा गर्छ त्यो मर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 भुल काम गर्यौ भने कठोर सजायँ पाउनेछौ, सुधारको कुरा ग्रहण गरेनौ भने मर्नेछौ। Viz kapitolaपवित्र बाइबल10 जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ। Viz kapitola |