हितोपदेश 14:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 मूर्ख मानिसबाट टाढै बस, किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मूर्ख मानिसदेखि टाढ़ै बस्, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मूर्खबाट टाढा बस्, त्यसले केही कुराको ज्ञान दिन सक्दैन। Viz kapitolaपवित्र बाइबल7 मूर्खको संगतबाट तिमी सधैँ टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ। Viz kapitola |