हितोपदेश 14:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्त गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खिल्ली उड़ाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अहङ्कारी कहिल्यै बुद्धिमान् बन्न सक्दैन तर समझदार मानिसले चाँडै सिक्छ। Viz kapitolaपवित्र बाइबल6 एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ। Viz kapitola |