हितोपदेश 14:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 साँचो साक्षीले धोका दिँदैन; तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 साँचो साक्षीले छल गर्दैन तर झूटा साक्षीले झूटा कुराहरू फैलाउँछ। Viz kapitolaपवित्र बाइबल5 एकजना साँच्चो गवाहीले साँच्चो बोल्छ, तर झूटो गवाहीले सधैँ झूटो नै बोलिरहन्छ। Viz kapitola |