हितोपदेश 14:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 खेत-बारी जोत्नलाई गोरुहरू नभए भकारी खाली रहन्छ। तर हलो जोत्ने गोरुहरू भए त्यहाँ पूरा अन्न हुन्छ। Viz kapitolaपवित्र बाइबल4 जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ। Viz kapitola |