हितोपदेश 14:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 बुद्धिमान् सेवकसँग राजा प्रसन्न रहन्छन्; तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 राजा बुद्धिमान् दाससँग प्रसन्न रहन्छ, तर लाजमर्दो दासले तिनको क्रोध बेहोर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 योग्य अधिकारीसित राजा खुसी हुन्छन् तर अयोग्यलाई तिनले दण्ड दिन्छन्। Viz kapitolaपवित्र बाइबल35 ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ। Viz kapitola |