हितोपदेश 14:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 जब विपत्ति आउँछ, दुष्टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्वरको आश्रय पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दुष्टलाई आफ्ना दुष्कर्मले नै पतन गराउँदछ तर असल मानिसहरूले आफ्ना इमानदारीले गर्दा रक्षा पाउँछन्। Viz kapitolaपवित्र बाइबल32 एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ। Viz kapitola |