हितोपदेश 14:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्ट हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 प्रजाको ठूलो सङ्ख्याले राजा गौरवान्वित हुन्छ, तर प्रजाविनाको शासक नष्ट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 राजाको महान्ता प्रजाका सङ्ख्यामा निर्भर गर्दछ, प्रजाबिना राजा केही होइन। Viz kapitolaपवित्र बाइबल28 यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो। Viz kapitola |