हितोपदेश 14:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्यागिन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 गरीबलाई उसको छिमेकीहरूले समेत मन पराउँदैनन् तर धनीका धेरै साथीहरू हुन्छन्। Viz kapitolaपवित्र बाइबल20 गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन् तर धनीका त धेरै मित्रहरू हुन्छन्। Viz kapitola |