हितोपदेश 14:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहको डर मान्नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्नेहरू कुमार्गमा हिँड्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 ईमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 इमानदार मानिसले परमप्रभुको भय मान्दछ, बेइमानीले उहाँको तिरस्कार गर्दछ। Viz kapitolaपवित्र बाइबल2 जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ। Viz kapitola |