हितोपदेश 14:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 विश्वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बेईमानहरूले आफ्नो चालको फल पूरै भोग्नुपर्छ, र भला मानिसलाई आफ्नो कामको प्रतिफल दिइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 खराब मानिसले भोग्नुपर्ने फल भोग्ने नै छ तर असल मानिसले आफ्नो कामको इनाम पाउनेछ। Viz kapitolaपवित्र बाइबल14 एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ। Viz kapitola |