हितोपदेश 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मुखको हाँसोले मनको पीरलाई ढाक्ला तर आनन्द हराएपछि त्यहाँ अफसोस रहिरहन्छ। Viz kapitolaपवित्र बाइबल13 कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ। Viz kapitola |