हितोपदेश 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बुद्धिमती स्त्रीले आफ्नो घर बनाउँछे तर निबुर्द्धि स्त्रीले त्यसलाई आफ्नै हातले भत्काउँछे। Viz kapitolaपवित्र बाइबल1 बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे। Viz kapitola |