हितोपदेश 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, तर दुष्टको बत्ती निभाइन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 धर्मीहरू चम्केर बलिरहेको ज्योतिजस्ता हुन् तर दुष्टहरूचाहिँ निभ्न लागेको बत्तीझैँ हुन्। Viz kapitolaपवित्र बाइबल9 एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो। Viz kapitola |