Online Bible

- Reklamy -




हितोपदेश 13:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 सम्‍पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्‍ला, तर गरीब मानिसले धम्‍की सुन्‍नुपर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 धनी मानिसले आफ्‍नो धन दिएर प्राण बचाउनुपर्छ तर गरीबलाई कसैको डर हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।

Viz kapitola kopírovat




हितोपदेश 13:8

Následuj nás:

Reklamy


Reklamy