हितोपदेश 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अल्छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्यो कहिल्यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्त गर्नेछ। Viz kapitolaपवित्र बाइबल4 अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ। Viz kapitola |