हितोपदेश 13:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्ट हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ। तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफ्नो बोलीको ख्याल गर् र प्राण जोगा। जथाभावी बोल्नेले आफ्नै नाश गर्छ। Viz kapitolaपवित्र बाइबल3 एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ। Viz kapitola |