हितोपदेश 13:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 धर्मीले पेटभरि खान्छ; तर दुष्टको पेट भोकभोकै हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 धर्मीले पेटभरि मस्तीसँग खान्छ, तर दुष्टको पेट भोकभोकै हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्टहरू भोक-भोकै बस्दछन्। Viz kapitolaपवित्र बाइबल25 एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन। Viz kapitola |