हितोपदेश 13:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 पापीहरूलाई दुर्भाग्यले लखेट्छ, तर धर्मीको इनाम नै समुन्नति हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्। Viz kapitolaपवित्र बाइबल21 पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्। Viz kapitola |