हितोपदेश 13:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 बुद्धिमान्को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्छ। Viz kapitolaपवित्र बाइबल20 जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ। Viz kapitola |