हितोपदेश 13:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 बुद्धिमान्को शिक्षा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बुद्धिमान्को शिक्षा जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बुद्धिमान्ले दिएको अर्ती जीवनको मूल हो, त्यसले खतराबाट उम्कने बाटो दिँदछ। Viz kapitolaपवित्र बाइबल14 बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ। Viz kapitola |