हितोपदेश 13:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आशा विलम्ब हुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रूख हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आशा मर्दा मन पनि मर्छ तर इच्छा पूरा हुनु जीवनको रूख हो। Viz kapitolaपवित्र बाइबल12 पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो। Viz kapitola |