हितोपदेश 13:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बुद्धिमान् छोराले आफ्ना बुबाको अर्तीमा ध्यान दिन्छ, तर खिल्ली उड़ाउनेले हप्की सुन्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सुधार्नलाई बुबाले अर्ती दिँदा बुद्धिमान् छोराले त्यसमा ध्यान दिन्छ तर अहङ्कारीले कहिल्यै आफ्नो भुल स्वीकार गर्दैन। Viz kapitolaपवित्र बाइबल1 एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन। Viz kapitola |