हितोपदेश 12:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्छ ठहरिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमी समझदार छौ भने प्रशंसा पाउनेछौ तर मूर्ख छौ भने मानिसहरूले तुच्छ ठान्नेछन्। Viz kapitolaपवित्र बाइबल8 मानिसले आफ्नो असल बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ। Viz kapitola |