हितोपदेश 12:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढौती गर्नेलाई रमाहट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 दुष्ट उपाय निकाल्नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्। Viz kapitolaपवित्र बाइबल20 ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउँछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन। Viz kapitola |