हितोपदेश 12:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ, Viz kapitolaपवित्र बाइबल19 जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ। Viz kapitola |