हितोपदेश 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्टबाट उम्कन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 दुष्ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्टबाट बाँच्दछ। Viz kapitolaपवित्र बाइबल13 दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन। Viz kapitola |