हितोपदेश 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने विनासमझको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेहनत गर्ने किसानसित प्रशस्त खानेकुरा हुन्छ तर व्यर्थका काममा समय फाल्नु मूर्खता हो। Viz kapitolaपवित्र बाइबल11 आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन। Viz kapitola |