हितोपदेश 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 धार्मिक व्यक्ति सङ्कष्टबाट बचाइन्छ, र त्यो दुष्टमाथि आइपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 धर्मी मानिस सङ्कष्टबाट बचाइन्छ, अनि त्यसको साटो दुष्टमाथि नै त्यो आइपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धर्मी मानिस दु:ख-कष्टबाट बचाइन्छ, त्यसको सट्टामा ती कष्टहरू दुष्टमाथि आइलाग्छन्। Viz kapitolaपवित्र बाइबल8 धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ। Viz kapitola |