हितोपदेश 11:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 क्रोधको दिनमा धन-सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ। Viz kapitolaपवित्र बाइबल4 धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ। Viz kapitola |