हितोपदेश 11:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ, त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्त गर्नेछ; र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 आफ्नो सन्तानमाथि सङ्कष्ट ल्याउनेको भाग बतास मात्रै हुनेछ, र मूर्खचाहिँ बुद्धिमान्को सेवक हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परिवारमा अशान्ति ल्याउने मानिसको हातमा केही रहनेछैन। मूर्खहरू सधैँ बुद्धिमान्हरूका चाकर भई जिउँछन्। Viz kapitolaपवित्र बाइबल29 यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ। Viz kapitola |