हितोपदेश 11:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, तर दुष्टताको खोजी गर्नेहरूमा दुष्टता नै आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 जसले भलाइको खोजी गर्छ, उसले सद्भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिम्रो लक्ष्य असल छ भने तिमीले आदर पाउँछौ तर दुष्ट्याइँ गर्न खोज्छौ भने त्यही कुरा तिमीले पाउनेछौ। Viz kapitolaपवित्र बाइबल27 एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ। Viz kapitola |