हितोपदेश 11:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 उदार मानिसको उन्नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उदार चित्तको होऊ र तिम्रो फलिफाप हुनेछ, अरूलाई मद्दत गर र तिमीले मद्दत पाउनेछौ। Viz kapitolaपवित्र बाइबल25 उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ। Viz kapitola |