हितोपदेश 11:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; तर दुष्टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 धर्मात्माका इच्छाको अन्त्य केवल असलै हुन्छ, तर दुष्टका आशाको अन्त केवल क्रोधमा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 धर्मी मानिसहरूले लालसा गरेको कुराले भलाइ नै गर्दछ, तर दुष्टले लालसा गरेको कुरा पाए रिस मात्र ल्याउँदछ। Viz kapitolaपवित्र बाइबल23 तर धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ। Viz kapitola |