Online Bible

- Reklamy -




हितोपदेश 11:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यो निश्‍चय जान: दुष्‍टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यो कुरा निश्‍चित छ: दुष्‍टहरू दण्‍डविना उम्‍कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यो निश्‍चय छ कि दुष्‍ट मानिसहरूले सजायँ पाउनेछन् तर धर्मीहरूले छुटकारा पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको सन्तानहरूलाई मुक्त पार्नेछन्

Viz kapitola kopírovat




हितोपदेश 11:21

Následuj nás:

Reklamy


Reklamy